Saturday, October 31सुदुर मिडिया द्वारा संचालित
Shadow

बर्दियामा एकाएक बढ्याे संक्रमण

 कार्तिक १ । बर्दिया जिल्लामा शनिबार मात्र ४७ जना काेराेना संक्रमित थपियका छन । भेरि अस्पताल नेपालगञ्जमा गरियकाे परिक्षणमा ४७ जना काेराेना संक्रमित थपियका हुन । पछिल्लाे समय बर्दिया जिल्लामा संकम्रणकाे दर उच्च गतिमा बढि रहेकाे छ । शनिबार ४७ जना संक्रमित थपिय संगै जिल्लामा संक्रमित हुनेकाे संख्या कुल ९ सय ७ जना पुगेकाे छ ।यसैगरि बर्दियामा संक्रमणबाट ५ जनाकाे मृत्यु भयकाे छ भने कुल ६ सय६९ जना संक्रमित निकाे भयर घर फर्कियकाे र २ सय १८ जनाकाे उपचार भई रहेकाे जिल्ला प्रसासन कर्यालय बर्दियाले जनायकाे छ ।