सोमबार , कार्तिक ८, २०७८

खुसीको खवर : लोकसेवा आयोगद्वारा भारि संख्यामा कर्मचारी माग (सुचिसहित)

फागुण २८, २०७७ शुक्रबार 70

खुसीको खवर : लोकसेवा आयोगद्वारा भारि संख्यामा कर्मचारी माग (सुचिसहित)

काठमाडौँ

फागुन

लोक सेवा आयोगले खरिदार पदमा कर्मचारी माग गरेको छ । आयोगले विज्ञापन प्रकाशन गर्दै कर्मचारीको आह्वान गरेको हो ।

आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी खरिदार पदका लागि प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल,

सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि ठूलो संख्यामा आवेदन माग गरेको छ ।

रखास्त दिने अन्तिम मिति चैत्र १७ गतेसम्म रहेको छ । दोब्बर दस्तुर तिरेर २४ गतेसम्म फाराम भर्न सकिने विज्ञानपनमा उल्लेख गरिएको छ ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो पनि पढ्नुहोस्

नेकपा माओवादी केन्द्रको नाम फेर्न छलफल सुरू भएको बताइएको छ ।

एमालेसँग पार्टी एकतापछि नेकपा बनेपनि सर्वोच्चले माओवादी केन्द्रबै ब्यूँताइदिएपछि प्रचण्ड पार्टीको नाम फेर्न लागेका हुन् ।

बुधबार सम्पन्न स्थायी कमिटी बैठकमा पार्टीको नाम परिवर्तन गर्ने विषयमा छलफल भएको, तर औपचारिक निर्णय नभएको स्थायी कमिटी सदस्य जनार्दन शर्माले बताए ।

नेता नारायणकाजी श्रेष्ठले नाम परिवर्तनका लागि विभिन्न नाम प्रस्ताव गरिएको बताए ।

नेता श्रेष्ठले भने, ‘पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी वा नेपाल कम्युनिस्ट पार्टीका पछाडि कुनै उपयुक्त फुर्को राख्ने प्रस्ताव गरेका छौँ ।’

बैठकमा प्रचण्डले पनि पार्टीको नाम फेर्न विभिन्न पक्षबाट सुझाव आएको  बताउँदै उपयुक्त समयमा नाम फेर्ने कुरा बैठकमा राखेको बताइएको छ ।