यही हो मौका सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ

फागुन २८

***यो समाचार को भिडियो अन्तिममा छ *****स्थानीय बजारमा आज सुनको मूल्य घटेकमो छ ।

हिजो तोलामा ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ६ सय रुपैयाँले घटेर तोलाको ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी

व्यवसायी महासंघले जनाएको छ ।तेजावी सुनको मूल्य आज तोलाको ८५ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।

हिजो तेजावी सुनको मूल्य तोलाको ८६ हजार ३ सय ५० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज

१५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal