समाचार

म ६६/६७ वर्षको बुढो भए पनि छोड्ने वाला छैन : प्रचण्ड

काठमाडौं

फागुन

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनमाथि ह’मला भइरहेको बताएका छन्।

बिहीबार माओवादी नि’कट स्वास्थ्यकर्मीको राष्ट्रिय भेलामा प्रचण्डले संविधान संघीय लोकतान्त्रिक गणतन्त्रवि’रुद्ध ष’डयन्त्र भइरहेको बताए।

उनले भने, ‘हामीले संसद् विघटनका वि’रुद्ध संविधान संघीय लोकतान्त्रिक गणतन्त्र खा’रेज गर्ने ष’डयन्त्रका वि’रुद्ध देशव्यापी अ’भियान च’लायौं र त्यो ब्या’टल त जित्यौं।

अझै पनि ठूल्ठूला ष’डयन्त्र भइराख्या छन्। तपाईं हामीले त’पस्या र ब’लिदान गरेर ल्याएको राजनीतिक परिवर्तनमाथि ह’मला भइ नै राखेको छ।’

प्रचण्डले आफू फेरि एक पटक क्रान्ति गर्ने मनस्थितिमा रहेको बताए। उनले उमेर ढ’ल्किदै गए पनि अहिले आफू चुप लागेर नबस्ने बताए।

‘ज’नयु’द्ध सुरु गर्दा ४२ वर्षको थिएँ, अहिले ६६/६७ वर्ष भएँ। उमेरले कति साथ दिन्छ छो’डिदिनुपर्छ पनि भन्छन्, तर म

छा’ड्नेवाला छैन, मा’ओत्सेतुङले ७२ वर्षमा साँस्कृतिक क्रा’न्ति गरेका थिए’ उनले भने, ‘म एक पटक फेरि क्रा’न्तिमा अगाडि जानेमा छु। म छो’ड्नेवाला छैन, म ल’ड्नेवाला छु।’

प्रचण्डले यु’द्ध भनेर अहिले हिं’सात्मक यु’द्ध गर्ने अवस्था नरहेको जि’किर गरे। ‘यु’द्ध भनेर हि’साामा जाने कुरा होइन। अहिले हामीले शा’न्तिपूर्ण यु’द्ध च’लिरहेको छ।

संघीय लोकतान्त्रिक गणतन्त्र, खा’रेज गर्ने ष’ड्यन्त्रवि’रुद्ध देश व्यापी ल’डौँ,’ उनले भने। विगतमा विभिन्न राजनीतिक पार्टीसँग सहकार्य गर्दा ध’रातल कमजोर भएको उनले बताए।

‘योसँग मिले होला कि, त्योसँग मिले होला कि भनेर धेरै गरियो। तर आफ्नै धरातल छुट्दा अलिकति कमजोर त भयो,’ उनले भने।

मुलुकको राजनीतिक परिस्थिति जटिल र चुनौतिपूर्ण रहेको प्रचण्डको भनाइ थियो। पार्टी निर्माणका लागि फेरि अभियान चलाउने र काठमाडौं भन्दा बाहिर अभियानमा बस्ने सोचमा रहेको प्रचण्डले बताए।

‘देशव्यापी अभियान चलाउनेतिर सोचिरहेको छु,’ उनले भने, ‘फेरि दुई चार वर्ष जनताको बीचमा जाने सोचिरहेका छु।

काठमाडौंमा नबस्ने सोच बनाएको छु। हाम्रा वि’रुद्ध ष’ड्यन्त्र भएको छ। हिजो सबै वर्ग तत्वका वि’रुद्ध ल’डौँ त्यसैगरी आफ्नो खुट्टामा उभिनै पर्छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तनपछि ष’डयन्त्र गरेपछि आफूले त्यसको वि’रोध गरेको उनले बताए।

प्रचण्डले भने, ‘मैले केपी प्रवृतिसँग सम्झौता गर्नु भनेको हाम्रो सम्पूर्ण चिज ध्व’स्त हुने देखेपछि म अब फेरि जे’ल जान पनि तयार म’र्न पनि तयार तर यो प्रवृतिमाथि प्र’हार गर्नैपर्छ भनेर गरेको हो।’

Related Articles

Back to top button