सोमबार , अषोज ११, २०७८

प्रचण्डले गरे काठमाडौँ छोड्ने घो’ षणा ,आखिर किन? यस्तो छ रहस्यमय कारण

फागुण २७, २०७७ बिहिबार 27

प्रचण्डले गरे काठमाडौँ छोड्ने घो’ षणा ,आखिर किन? यस्तो छ रहस्यमय कारण

काठमाडौं

फागुन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली प्र’वृत्तिवि’रुद्ध सम्झौता गर्न नसकेपछि आफूले १९ पृष्ठको प्र’तिवेदन लेखेको बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमूना स्वास्थ्यकर्मी सं’घ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली प्रवृत्तिवि’रुद्ध आफू जे’ल जान र म’र्न परे पनि तयार रहेर उक्त प्र’तिवेदन लेखेको बताएका हुन्।

 

कार्यक्रममा उनले उमेर ढ’ल्किदै गए पनि अहिले आफू चु’प लागेर नबस्ने बताए । ‘ज’नयु’द्ध सुरु गर्दा ४२ वर्षको थिएँ, अहिले ६६/६७ वर्ष भएँ ।

उमेरले कति साथ दिन्छ छो’डिदिनुपर्छ पनि भन्छन्, तर म छा’ड्नेवाला छैन, माओत्सेतुङले ७२ वर्षमा साँस्कृतिक क्रा’न्ति गरेका थिए’ उनले भने, ‘म एक पटक फेरि क्रा’न्तिमा अगाडि जानेमा छु । म छो’ड्नेवाला छैन, म ल’ड्नेवाला छु ।’

मैले केपी प्रवृत्तिका वि’रुद्ध जानीबुझी अब योसँग सम्झौता गर्नु भनेको हाम्रो सम्पूर्ण चिज ध्व’स्त हुने ख’तरा देखेपछि म फेरि जे’ल जान पनि तयार मर्न पनि तयार प्र’हार गर्नैपर्छ भनेर १९ पृष्ठको प्रतिवेदन तयार गरेको हुँ’, उनले भने
। उनले आफूले ओली प्रवृत्तिवि’रुद्ध यु’द्धमा जाने भनेर हिं’साको कुरा नगरेको बताए।

उनले अबको यु’द्ध शा’न्तिपूर्ण हुने भन्दै अहिले पनि यु’द्ध चलिररहेको बताए।

उनले संसद वि’घटनवि’रुद्ध अभियान चलाएर आफूहरुले ब्य’टल जि’ते पनि यु’द्ध जि’त्न बाँकी नै रहेको बताए।

उनले यु’द्ध भनेर अहिले हिं’सात्मक यु’द्ध गर्ने अवस्था नरहेको जि’किर गरे। ‘यु’द्ध भनेर हि’साामा जाने कुरा होइन। अहिले हामीले शा’न्तिपूर्ण यु’द्ध चलिरहेको छ।

संघीय लोकतान्त्रिक गणतन्त्र, खा’रेज गर्ने ष’ड्यन्त्रवि’रुद्ध देश व्या’पी ल’डौँ, प्रचण्ड भने।

उनले अब फेरि आफ्नै खुट्टामा उभिने बेला आएको र त्यसका लागि दे’शव्यापी अभियान चलाउने तयारी पार्टीले गरिरहेको उल्लेख गरे।

प्रचण्ड अब आफू काठमाडौँ कम र जनताको घरदै’लोमा बढी जाने सोचमा पुगेको जानकारी दिए। ‘फेरि आफ्नै खुट्टामा उभिने बेला भएको छ।

देशव्यापी अभियान च’लाउनेतिर सोचिरहेको छु, दाहालले अगाढि भने, ‘फेरि दुई चार वर्ष जनताको बीचमा जाने सोचिरहेका छु। काठमाडौँमा नबस्ने सोच बनाएको छु। हाम्रा वि’रुद्ध ष’ड्यन्त्र भएको छ।

हिजो सबै वर्ग तत्वका वि’रुद्ध ल’डौँ त्यसैगरी आफ्नो खुट्टामा उभिनै पर्छ।’ उनले आफ्नो उमेर बढ्दै गए पनि फेरि एकपटक ल’ड्नुपर्ने बेला भएको बताए।

दाहालले भने, ‘ज’नयु’द्ध सुरु गर्ने बेला म ४३ बर्षको थिए। अहिले ६७ वर्षको भएँ फेरि अब एकपटक ल’ड्छु। क्रा’न्ति छा’ड्ने वाला छैन। हामीले जि’त्नै पर्छ। जित्छौँ।’

प्रचण्डले ज’नयु’द्धमा साथ दिएका पक्षलाई पार्टीले चाहिने जति ध्यान दिन नसकेको स्वीकार गरे।

‘तपार्इंहरुप्रति हाम्रो ध्यान कम गएको हो त्यसको लागि मा’फी चाहन्छु । अब फेरि त्यसलाई स’च्याउने प्र’यत्न गरिन्छ, दाहालले भने।