अमेरिकामा एक नेपाली युवकलाई ३ जना युवतीले कारभित्रै गरे यस्तो हर्कत…(भिडियो सहित)

एजेन्सी

फागुन

अमेरिकामा एक नेपाली उबर चालक माथि तीन जना महिला यात्रुले गरेको अ भ द्र ब्यवहार सामाजिक सञ्जालमा भाइ’रल भएको छ ।

नेपाली चालकले माक्स लगा’उन अ’नुरोध गर्दा ति महि’ला यात्रुले यस्तो ब्यवहार गरेका हुन् ।

गत आइतबार ३२ वर्षीय शुभाकर खड्कामाथि भएको घटना सामाजिक सञ्जा’लमा भिडि’यो सार्वजनिक भएको छ ।

तीन जना चालक मध्य एक जना महिलाले माक्स नलगाए:पछि उनले माक्स लगाउन अनुरोध गरेको अमेरिकाको न्युज संस्थालाई बताएका छन् ।

माक्स लगाए मात्र सेवा दिने भन्दै गाडी रोके पछि ति महिला शोभाखर माथि जा इ ला गेको भि’डियोमा देख्न सकिन्छ ।

सुरुमा माक्स नलगाए पनि वाटोमा किनेर लगाउलिन् भनेर आफुले माक्स बेच्ने पसल देखेपछि गाडी रोक्दा उनी माथि यस्तो भएको हो ।

उनीहरुले शुभाकरमाथि खोकेको प्रष्ट देखिन्छ । गाडीवाट झरेपछि पनि ति महिलाहरुले खु र्सानीको धु लोवा ला स्प्रे छ र्केको बताएका छन।

कारमा रहेको क्यामरा बाट खिचिएको दृश्य’मा एक महिला यात्रुले उनीमाथि खोकेको, उनको मोबाइल खो स्न खोजेको, मा स्क चुँ डालिदि’एको देखिन्छ ।

महिलाहरु क रा इ रहँदा उनी चुपचाप बसिरहेको देखिन्छ । एक जना महि’लाले मोवा’इल खोस्न लागेपछि उनले आफ्नो सम्पत्तीमा हात नलगाउन भनेका छन् ।

शुभाकर आठ वर्षअघि नेपालबाट अमेरि’का पुगेका हुन। त्यहाँको कमाईले उनले नेपा:लमा रहेको आफ्नो परिवार’को जोहो गर्ने गर्छन।

स्थानीय प्रहरीका अनुसार ती महिलाहरु अझैपनि फ रार छन। शुभक करको सहयोगका लागि भने गोफन्ड’मीमा सहयोग अभियान सुरु भएको छ।

भिडियो हेरौं…

प्रतिक्रिया

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal