बिहिबार , अषोज ७, २०७८

कुनैबेला खान नपुग्ने तपाईले दुबईका बैंकमा कसरी ४१ अर्ब राख्नुभयो प्रचण्ड? – प्रकाण्ड

फागुण २६, २०७७ बुधबार 18

कुनैबेला खान नपुग्ने तपाईले दुबईका बैंकमा कसरी ४१ अर्ब राख्नुभयो प्रचण्ड? – प्रकाण्ड

काठमाडौँ

फागुन

पूर्व माओवादीहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तत्कालिन माओवादीका पुष्पकमल दाहाल प्रचण्डले ४१ अर्ब

रकम दुबईमा लुकाएको खुलासाको भिडियो भाइरल छ । आरोप प्रचण्डलाई उनकै पूर्व सहकर्मीहरुले लगाउँदै आएका थिए ।

बाबुराम भट्टराईदेखि लिएर विप्लवसम्म सबैले प्रचण्डमाथि भ्रष्टाचारका गम्भीर आरोप लगाउने गरेका छन् ।

पछिल्लो समय पनि प्रचण्ड सक्रिय राजनीतिमा रहँदा ठेकदारहरुसँग मिलेर लाभ लिन खोजेको आरोप नलागेको होईन्

।यो बीचमा अहिले विप्लव समुहका प्रवत्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को एक भिडियो क्लिप खुबै भाइरल भइरहेको छ ।

भिडियोमा प्रचण्डले दुबईमा पैसा लुकाएर राखेको आरोप लगाइएको भिडियो अहिले भाइरल भइरहेको छ ।

उनले प्रचण्ड जी तपाईको पहिलेको पारिवारीक र आर्थिक अवस्था कसलाई थाहा छैन ।

खान नपुग्ने तपाईले दुबईका बैक कसरी ४१ अर्ब राख्नुभयो भन्द्र प्रश्न गरेको भिडियोमा देख्न सकिन्छ।