आइतबार , अषोज १०, २०७८

विनयजंग बस्नेत ५० हजार ध’रौटीमा छुटे

फागुण २६, २०७७ बुधबार 66

विनयजंग बस्नेत ५० हजार ध’रौटीमा छुटे

काठमाडौं

बीबीसीको १०० प्रभावशाली महिलामा परेकी सपना रोका मगरलाई अ’भ’द्र ब्यवहार तथा सामाजिक सञ्जालमा गा’ली

ग’लौज गरेको मु’द्दामा प’क्रा उ परेका विनयजंग बस्नेत रि’हा भएका छन्।

२४ दिनदेखि हिरा’सतमा रहेका बस्नेतलाई बुधबार थुन’छेक बहसपछि जिल्ला अदालत काठमाडौंले ५० हजार रुपैयाँ ध’रौटीमा छाड्न आदेश दिएको हो।

उनसँग अ’भ’द्र व्यवहारमा १० हजार र साइ’वर अप’राधको मु’द्दामा ४० हजार रुपैयाँ ध’रौटी माग गरेको थियो।

अदालतले माग गरेको ध’रौटी बुझाएर विनय बुधबार नै हिरा’सत मुक्त भएका छन्। विनय वि’रुद्ध सपनाले माघ १९ गते प्रहरी परिसर काठमाडौं मा जाहेरी दिएकी थिइन्।

फागुन ४ गते प्रहरीले उनलाई काठमाडौँको गोंगबुबाट प’क्रा उ गरेको थियो। प्रहरीले मंगलबार अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

उक्त प्रतिवेदनमा साइवर अप’राधमा ५ वर्षसम्म जे’ल वा एक लाख रुपैयाँ जरि’वाना र अ’भ’द्र व्यवहारमा एक वर्ष कै’द र १० हजार रुपैयाँ जरि’वाना माग दाबी गरिएको थियो।

पहिलेसँगै काम गर्दै आएको विनय र सपना अहिले छुट्टा छुट्टै संस्था मार्फत बेवा रिसे श,व व्यवस्थापनको काम गर्न थालेका

छन्। बाबुछोरी बताउने दुई बीच पछिल्लो समय स’म्बन्ध समेत बिग्रिएको छ।

प्रतिक्रिया दिनुहोस्