समाचार

बा’ घ आ’ क्रमणमा बर्दियामा फेरी एक महिलाको ज्’ यान गयो

बर्दिया

बर्दियामा बा’ घको आ’ क्रमणबाट फेरि एक महिलाको ज्या’ न गएको छ। बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ को

कोठियाघाट र सम्झना सामुदायिक वनभित्र घाँस काट्न गएकी मधुवन ३ कोठियाघाट बजारकी एक महिलालाई बा’ घले आक्रमण गरेको हो।

पाटेबा’ घको आ’ क्रमणबाट कोठियाघाट ३ की २७ वर्षीय रिना सुनारको ज्या’ न गएको जनाइएको छ।

बुधबार दिउँसो २ बजेतिर समूहमा घाँस काट्न गएका बेला पाटे बा’ घले सुनारलाई आ’ क्रमण गरेको थियो।

यसअघि फागुन १७ गते मात्रै बर्दियाको गेरुवामा पाटेबाघले भैंसी चराउन गएका ६५ वर्षका एक पुरुषलाई आक्रमण गरेर ज्या’ न लिएको थियो।

योसँगै बर्दियामा यस वर्ष बाघको आ’ क्रमणबाट ८ जनाले ज्या’ न गुमाएका छन्।

पछिल्लो समय बर्दियाका बाघ आ’ क्रमणका घ’ टना बढ्न थालेपछि स्थानीयबासी थप त्र’ सित बनेका छन्।

बाघ आक्रमणका घटना दिनहु बढिरहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यलयले सूचना जारी गरेर

निकुञ्ज तथा डिभिजन वन र सामुदायिक वनमा गाइभैसी चराउन तथा घाँस दाउरा लिन नजान पटक पटक आग्रह गरिरहेको छ।

पाटेबाघ आक्रामक बनिरहेकाले केही समय जंगल प्रवेश नगर्न र गर्नै परे पनि एक्लै नजान डिभिजन वन प्रमुख महेन्द्र राज वाग्लेले सम्पूर्ण स्थानीयमा आग्रह गरेका छन्।

Related Articles

Back to top button