सोमबार , अषोज ११, २०७८

सबैतिरबाट एक्लिएर विरक्तिएका प्रचण्डलाई उनकै घरमा पुगेर बाबुराम भट्टराईले भेटेर यस्तो भने

फागुण २५, २०७७ मंगलबार 17

सबैतिरबाट एक्लिएर विरक्तिएका  प्रचण्डलाई उनकै घरमा पुगेर बाबुराम भट्टराईले भेटेर यस्तो भने

काठमाडौं

२५ फागुन ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जसपाका नेता बाबुराम भट्राईसँग भेटवार्ता गर्नुभएको छ ।

मंगलबार साँझ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटे लगत्तै अध्यक्ष प्रचण्ड नेता भट्टाईलाई भेट्न टोखा पुग्नु भएको हो ।

नेता भट्टराईसँगको भेटमा के के कुरा भए भन्ने खुलेको छैन । त्यसअघि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाडाँमा बसेको थियो ।

नेकपा पार्टीलाई सर्वोच्च अदालतले मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र अस्थित्वमा आएका छन् ।

अब सत्तासहयात्राका लागि एमाले र माओवादीले नेपाली काँग्रेस र जसपासँग साथ खोजिहेका छन् ।

नेकपा पार्टीलाई सर्वोच्च अदालतले मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र अस्थित्वमा आएका छन् ।

अब सत्तासहयात्राका लागि एमाले र माओवादीले नेपाली काँग्रेस र जसपासँग साथ खोजिहेका छन् ।