सोमबार , मंग्सिर १३, २०७८

ओली समूहलाई प्र’चण्डकी छोरी गंगा दाहालको यस्तो क’ डा चे’ता’वनी

फागुण २४, २०७७ सोमबार 56

ओली समूहलाई प्र’चण्डकी छोरी गंगा दाहालको यस्तो क’ डा चे’ता’वनी

काठमाडौं

फागुन २४

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले नेकपा बदर गर्ने सर्वाेच्च

अदालतको फैसलाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले देशभर खुसियाली मनाइरहेको टिप्पणी गरेकी छन्।

यसबाट केपी ओलीले प्रधानमन्त्री बन्नकै लागि पार्टी एकताको नाटक रचेको पुष्टि भएको दाबी पनि उनले गरेकी छन्।

‘केपी ओलीको चाहना पूरा भएको छ। आज पार्टी विभाजन भएको खुसियालीमा देशभर हर्षोल्लास मनाइरहेका छन्

दाहालले सामाजिक सञ्जालमार्फत भनेकी छन्आ ज पुष्टि नै भएको छ कि प्रधानमन्त्री हुनकै लागि पार्टी एकताको नाटक

रचिएको रहेछ।’ चे ता वनी दिँदै उनले अगाडि लेखेकी छन्, ‘नेपाली जनताले यसको हिसाब पक्कै राख्ने छन्।