बिहिबार , अषोज ७, २०७८

प्रचण्ड बारे यस्तो कुरा छापिएपछि ओली अचम्ममा परे

फागुण २३, २०७७ आइतबार 23

प्रचण्ड बारे यस्तो कुरा छापिएपछि ओली अचम्ममा परे

काठमाडौ ।

फागुन २३

सरकारकै अंग्रेजी मुखपत्र ‘द राइजिङ नेपाल’ले सरकारविरोधी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष

पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा चयन भएको समाचार त्यो पनि पहिलो पृष्ठमा छापेपछि प्रधानमन्त्री केपी शर्मा ओली आश्चर्यमा परेका छन्।

प्रचण्ड–नेपाल पक्षले संसदीय दलको बैठक राखेर दलको नेताबाट प्रधानमन्त्री ओलीलाई हटाएको भोलिपल्ट हिजो

शनिबार ओली समूहले आफ्नो पक्षको संसदीय दलको बैठक बसेको थियो।

प्रधानमन्त्रीको सरकारी निवास ९बालुवाटार० मा बसेको संसदीय दलको बैठकमा नेकपा ओली समूहका अध्यक्षसमेत

रहेका प्रधानमन्त्री ओलीले राइजिङ नेपालको पहिलो पृष्ठमा प्रचण्ड–नेपाल पक्षले संसदीय दलको नेतामा प्रचण्ड चुनिएको

समाचार प्रकाशन गरेको देखेपछि असन्तुष्टि जनाएका हुन्।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****