सोमबार , अषोज ११, २०७८

सोच्नै नसकिने गरि फेरि आकासियो सुनको मूल्य, हेर्नुहोस कतिमा हुदैछ करोबार ?

फागुण २३, २०७७ आइतबार 17

सोच्नै नसकिने गरि फेरि आकासियो सुनको मूल्य, हेर्नुहोस कतिमा हुदैछ करोबार ?

काठमाडौँ

फागुन २३

साताको पहिलो दिन आइतवार सुनको मूल्यमा वृद्धि भएको छ ।आइतवार छापावाल सुन प्रति तोला ८६ हजार १ सय रुपैयाँमा

कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन (शुक्रवार) यस्तो सुन प्रति तोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुन प्रति तोला ८५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, आइतवार चाँदीको मूल्य भने स्थिर रहेको छ ।यस दिन चाँदी प्रति तोला १ हजार २ सय ५० रुपैयाँमा

कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदीको मूल्य यही नै कायम भएको थियो ।