कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई के भयो यस्तो? एक्कासी भए अस्पताल भर्ना

कर्णाली प्रदेश

फागुन २३

उच्च रक्तचापबाट पीडित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अस्पताल भर्ना भएका छन् ।

पुनःस्वास्थ्यमा समस्या आएपछि मुख्यमन्त्री शाही काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचीव कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

शाही शनिबार अस्पताल भर्ना भएको र अहिले स्वास्थ्यमा सुधार आएको पनि आचार्यले बताए ।

उनले भने,‘ मुख्यमन्त्री ज्युको पुरानै समस्या हो अहिले सुधार आइसकेको छ । सायद आजनै डिस्चार्ज हुनुहुन्छ।

मुख्यमन्त्री शाही पार्टीको बैठकको शिलशिलामा काठमाडौं गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal