सोमबार , कार्तिक ८, २०७८

धादिङ घ’ टना, सडकमै कसरी पु’ रिइन् महिला ? मृ’ तक संगै भेटियो यस्तो प्रमाण, ड्राइभर र ठेकदार फ’ रार(भिडियो)

फागुण २३, २०७७ आइतबार 40

धादिङ घ’ टना, सडकमै कसरी पु’ रिइन् महिला ? मृ’ तक संगै भेटियो यस्तो प्रमाण, ड्राइभर र ठेकदार फ’ रार(भिडियो)

धादिङ

त्रिपुरासुन्दरी गाउँपालिका–१ की ४५ वर्षीया सरस्वती कुमाल सोमबार दिउँसो खोल्सी बजारनजिकै सडक कुनामा पु’रिएको अवस्थामा मृ’त फेला परिन्।

स्थानीयले सडक निर्माणमा प्रयोग गरिएको ‘डोजरको ठ’क्करपछि घा’इते या मृ’त्यु भएको’ अवस्थामा सरस्वतीलाई पु’रेको हुन सक्ने बताएका छन्।

प्रहरीले भने घट’नाको अनु’सन्धान जारी रहेकाले यसै भन्न नसकिने जनाएको छ।

शारीरिक रूपमा अशक्त सरस्वतीसहित चार महिला सोमबार घाँस काट्’न गएका थिए।

अन्य तीन जना भने फर्किएको स्थानीयले बताएका छन्। ‘उनले लगाएको चप्पल, उनले बोकेको घाँसको भारी, नाम्लो श’व

पुरिएकै ठाउँमा पुरिएको छ’, स्थानीय शम्भु पाण्डेले भने, ‘यो नियोजित रूपमा भएको द’र्दनाक ह’त्या हो।’