शुक्रबार , अषोज ८, २०७८

ओली समुहको संसदीय दलको बैठकमै ११५ सांसद, प्रचण्डसमुहलाई ठूलो झ’ड्का हेर्नुहोस् कोको लिष्ट?

फागुण २२, २०७७ शनिबार 17

ओली समुहको संसदीय दलको बैठकमै ११५ सांसद, प्रचण्डसमुहलाई ठूलो झ’ड्का हेर्नुहोस् कोको लिष्ट?

काठमाडौं।

फागुन २२

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बालुवाटारमा बसेको बैठकमा ११५ सांसद उ’पस्थित भएका छन् ।

प्रतिनिधिसभा बैठक बस्नुअघि तय भएको उक्त बैठकमा बहुमत सांसद उपस्थित भएसँगै प्रचण्ड-नेपाल समुहलाई झड्का लागेको छ । भोलि (२३ गत) प्रतिनिधिसभा बैठक बोलाइएको छ ।

दिउँसो तीन बजेका लागि बोलाइएको बैठकमा प्रचण्ड(नेपाल पक्षका सांसदलाई पनि बैठकमा आउन जानकारी गराइएको छ

पु’नर्स्थापित प्रतिनिधिसभाको बैठक फागुन २३ गते आइतबारका लागि आ’ह्वान गरिएको छ ।

बैठकका लागि दुवैसमुह तया भएको जनाइएको छ ।शुक्रबार मात्र नेकपा प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठक बसेको थियो ।

उक्त पक्षले पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको छ ।

प्रचण्ड-नेपाल समूहको बैठकमा ११४ सांसद उपस्थित भएको जनाइए पनि १११ सांसद उपस्थित भएको बुझिएको छ ।

ओलीसमुहमा बहुमत संसद उपस्थित भएसँगै प्रचण्डसमुहलाई झड्का लागेको छ ।