यिनै हुन पापी डोजर चालक जस्ले जिउदै महिलालाई पुरेका थिए (भिडियो हेर्नुस्)

धादिङ

धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ खोल्सी नजिकै सडक खन्ने क्रममा स्थानीय ४५ बर्षीय सरस्वती कुमाललाई खाडलमा पु’ रिएको छ।

डोजरको ठक्करबाट महिलाको मृ त्यु भएपछि डोजरमा आगजनी भएको छ ।

डोजरको ठ क्कर पछि घा’ ईते महिलालाई डोजर चालकले खाल्टो खनी पुर्न लागेपछि स्थानीयहरुले डोजरमा आगजनी गरेका छन् ।

सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पैदल यात्री त्रिपुरासुन्दरी गाउँपलिका वडा नम्बर १ का ४५ वर्षीय

सरस्वती कुमाल घाइते भएको र घाइते कुमाललाइ अपरेटरले खाल्टो खनेर गाड्न खोज्दा मृ त्यु भएको स्थानियको आरोप छ ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal