मंगलबार , अषोज ५, २०७८

उर्लाबारी घ’ टनाको अपडेट , प्रविण बास्तो’लाको ह’ त्यापछि फरार २ जना आरोपित भैरहवाबाट प’ क्राउ ईन्सपेक्टर उद्धव पोखरेलमाथि यस्तो कार’ बाही

फागुण २२, २०७७ शनिबार 27

उर्लाबारी घ’ टनाको अपडेट , प्रविण बास्तो’लाको ह’ त्यापछि फरार २ जना आरोपित भैरहवाबाट प’ क्राउ  ईन्सपेक्टर उद्धव पोखरेलमाथि यस्तो कार’ बाही

उर्लाबारी(मोरङ)

फागुन २२

उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बाँस्तोलाको मृ’ त्यु प्र’ करणमा फरार दुई जनालाई प्रहरीले प’ क्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार प’ क्राउ पर्नेमा उर्लाबारी–६ का ३२ वर्षीय राजेश रणपहेली र झापाको गौरादह नगरपलिका–९ का ३१ वर्षीय दीपेश पौडेल छन्।

शुक्रबार साँझ भैरहवाबाट दुबैलाई प’ क्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

प’ क्राउ परेका दुबैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइँदै गरेको जनाइएको छ ।

यसअघि बाँस्तोला प्रक’रणमा ६ जनाविरूद्ध मु’ द्दा दायर गरिएको थियो।

त्यसमध्ये होटल सञ्चालक उर्लाबारी नगरपालिका ९ का ३४ वर्षीय कुमार राई, प्रवीणका साथी मोरङ रतुवामाई

नगरपालिका–१० पवित्रा चोकका २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान दर्जी, सुदीप परियार र रमेश गिरीलाई प’क्राउ गरेर अनुस’न्धान जारी रहेको छ।

यसैबीच, जिल्ला प्रहरी कार्यालयले शुक्रबार इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक परिवर्तन गरेको छ। तत्कालीन प्रहरी निरीक्षक उद्धव पोखरेल जिल्ला प्रहरी कार्यालय तानिएका छन् भने उनको ठाउँमा जिल्लाबाट कुन्दन देव पठाइएको छ ।