बिहिबार , अषोज ७, २०७८

नेता वामदेव गौतम भए घाईते, एक्कासी यस्तो भयो

फागुण २१, २०७७ शुक्रबार 27

नेता वामदेव गौतम भए घाईते, एक्कासी यस्तो भयो

काठमाडौं ।

फागुन २१

प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटीस्थित गौतम निवासमा पुगेका छन् ।

विप्पलवलाई शा’न्तिपूर्ण राजनीतिको मूलधारमा ल्याए लगत्तै ओली गौतम निवास पुगेका हुन् ।

गौतमलाई सामान्य चो’टपटक लागेको गौतमको पारिवारिक स्रोतले जनाएको छ ।

गौतम घरभित्रै ल’डेर सामान्य चो’पटक लागेको खबर पाएपछि प्रधानमन्त्री ओली स्वास्थ्यस्थिति बुझ्नका लागि गएको

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रचण्ड–माधव पक्षले नेकपा विभाजनको कानुनी मान्यताका

लागि निर्वाचन आयोगलाई ता’केता गरिरहेका बेला पार्टी एकताको अभियान चलाइरहेका गौतमलाई भेट्न ओली

भैंसेपाटी पुग्नुलाई राजनीतिक रुपमा लिन नपर्ने बालुवाटार स्रोतले जनायो ।

भेटमा राजनीतिक कुरा भए पनि यो वि’शुद्ध पारिवारिक र मा’नवीय भेटघाट भएको बताइएको छ ।

ओली र गौतमबीच पारिवारिक रुपमा पनि राम्रो सम्बन्ध छ ।ओली पार्टी विभाजन नगर्ने पक्षमा छन् ।

उनले विभाजनको प्रक्रियामा आफू पहिले नजाने बताउँदै आएका छन् ।

शुक्रबारमात्रै प्रचण्ड-माधव पक्षले ओलीलाई द’लको नेताबाट ह’टाएको घो’षणा गर्दै प्रचण्डलाई नेता च’यन गरेको छ ।

गौतमले यसबीचमा बा’लुवाटारमै पुगेर ओलीलाई भे’टेका थिए । ओली केही महिना अघि पनि सपरिवार गौतम निवास पुगेका थिए ।