समाचार

हातमा हात , विप्लब ओली एकै साथ ! सरकार र विप्लवबीच भएको तीनबुँदे सहमतिमा के छ ?

काठमाडौँ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच सम्पन्न सहमितमा शुक्रबार हस्ताक्षर भएको छ।

सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट खड्ग विश्वकर्माले हस्ताक्षर गरेका हुन्।

राष्ट्रिय सभागृहमा एक विशेष समारोहबीच सहमति पत्रमा हस्ताक्षर भएको हो।

बिहीबारको मन्त्रिपरिषद् बैठकले सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अ’नुमोदन गरेको थियो।

सहमतिको पहिलो बुँदामा दुवै पक्ष देशका राजनीतिक स’मस्या वार्ता र संवादबाट स’माधान गर्न सहमत भएको, दोस्रो बुँदामा

नेकपाले आफ्ना सबै राजनीतक क्रियाकलाप शा’न्तिपूर्णरुपमा सञ्चालन गर्न र तेस्रो बुँदामा विप्लव स’मूहमाथिको प्र’तिबन्ध

ह’टाउने, कारागारमा रहेका कार्यकर्ताको रिहाइ गर्ने र सम्पुर्ण मु’द्दा खा’रेज गरिने उल्लेख छ ।

सहमति पत्र

१.

दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक स’मस्याहरु वार्ता र सम्वादबाट स’माधान गर्न सहमत भएका छौं ।

नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शा’न्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।

नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्र’तिबन्ध ह’टाउन, का’रागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रि’हाई गर्र्न र सम्पूर्ण मु’द्दाहरु खा’रेज गर्न सहमत भएको छ ।

Related Articles

Back to top button