आज पनि सोच्नै नसकिने गरी ह्वात्तै घट्यो सुनको मूल्य , तोलाको कति?

काठमाडौं ।

साताको पाँचौँ कारोबार दिन बिहीबार सुनको भाउ पुन ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ।

यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ८६ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ५० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार भने सुनका भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८७ हजार ५०० रुपैयाँ र

तेजाबी गोल्ड ८७ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal