सोमबार , मंग्सिर १३, २०७८

दु’खद खबर विमान दु’ र्घटना हुँदा चालक सहित दश जनाको घ’ टनास्थलमै मृ’ त्यु, मनमा माया भए RIP लेख्नुहाेस्

फागुण २०, २०७७ बिहिबार 20

दु’खद खबर विमान दु’ र्घटना हुँदा चालक सहित दश जनाको घ’ टनास्थलमै मृ’ त्यु, मनमा माया भए RIP लेख्नुहाेस्

एजेन्सी

दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दु’ र्घटना हुँदा चालक दलका सदस्य दुई सहित दश जनाको घ’ टनास्थलमै मृ’ त्यु भएको छ।

राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान

दु’ र्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुख लागेको बताउनु भएको छ।

उहाँले विमानमा सवार दुई पाइलट सहित दश व्यक्तिको मृ’ त्यु भएको जानकारी दिनु भएको छ।

दक्षिण सुडानको जोङले राज्यमा एक आपसमा विरोधी दुई समुदायका बीचमा भएको झडपमा परी कम्तीमा २० जनाको मृ’ त्यु भएको छ।

घटनामा परी अन्य १८ जना घाइते भएको स्थानीय सरकारका अधिकारीहरूले बुधबार जानकारी दिएका छन्।

जोङले राज्यका सूचना मन्त्री जाकोब अकेच डेङले एउटा ठाँउको नाम परिवर्तन गर्ने विषयलाई लिएर भएको झडपमा उनीहरूको मृत्यु भएको बताए।