शुक्रबार , अषोज ८, २०७८

बाउले आफ्नै १८ वर्षीया छोरीको टाउको का’ टेर बो’ केर गए प्रहरी चौकी

फागुण २०, २०७७ बिहिबार 30

बाउले आफ्नै १८ वर्षीया छोरीको टाउको का’ टेर बो’ केर गए प्रहरी चौकी

एजेन्सी

भारतको उत्तर प्रदेशको हरदोई जिल्लामा एक भ’ यानक घ’ टना भएको छ ।

एक व्यक्तिले आफ्नै १८ वर्षीया छोरीको टाउको का’ टेर प्रहरी कार्यालय पुगेका छन् ।

छोरीको का’ टिएको टाउकोसहित थाना पुगेर उनले प्रहरी समक्ष आफूले ह’ त्या गरेको बताएका हुन् ।

त्यसो भनिरहँदा उनको अनुहारमा एकरत्ति पनि पश्चातप नदेखिएको प्रहरीले जनाएको छ ।

उनले छोरीलाई एक केटासँग आप’त्तिजनक अवस्थामा फे’ला परेकाले ह’ त्या गरिदिएको बयान दिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

उनलाई प्रहरीले हिरा’सतमा राखेको छ ।

छोरीको का’ टिएको टाउको उनले कुनै कपडाले नढाकीकन खुलै लगेका थिए ।

जसको संवेदनाहीन कर्मको तस्बिर भाइरल भएको छ ।

एजेन्सी