सोमबार , कार्तिक १, २०७८

बेहुली बन्दै नायिका केकी अधिकारी, सार्वजनिक गरिन यस्ता तस्बिर। मोहित पार्ने रूप, फिदा बनाउने फिगर…..(तस्बिर सहित)

फागुण २०, २०७७ बिहिबार 71

बेहुली बन्दै नायिका केकी अधिकारी, सार्वजनिक गरिन यस्ता तस्बिर। मोहित पार्ने रूप, फिदा बनाउने फिगर…..(तस्बिर सहित)

काठमाडौँ

बेहुली बन्दै केकी अधिकारी।

नायिको केकी अधिकारी दुलही बनेकी छने । उनी रियल लाइफमा नभइ रिलमा दुलही बनेकी छन् । उनी फिल्म ‘परदेशी २’मा दुलही बनेकी छन् ।

फिल्ममा प्रकाश सपुत, प्रशान्त तामाङ र दीलिप रायमाझी मुख्य भूमिकामा रहेका कारण उनी कसकी दुलही बनेकी हुन्, यो भने खुलेको छैन ।

केकीले फिल्मको सुटिङ सेटबाट आफू दुलहीको भेषमा सजिएको तस्विर इन्स्टाग्राममा सार्वजनिक गरेकी हुन् ।

फिल्ममा अभिनेत्री वर्षा सिवाकोटी पनि मुख्य भूमिकामा छिन् । अमेरिकामा अध्ययन गर्ने विद्यार्थीहरुको संघर्षको कथालाई फिल्ममा देखाईको छ ।

०७२ सालमा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘परदेशी’ को सिक्वेल र नाम चलेका कलाकारको अभिनय रहेका कारण ‘परदेशी २’लाई प्रतिक्षित फिल्म मानिएको छ ।

ल,कडाउन अगाडि ७० प्रतिशत छायांकन सकिएको फिल्मको अहिले पाल्पाका विभिन्न रमणीय स्थानमा छायांकन भइरहेको छ ।

हेरौ केकीका सुन्दर तस्बिरहरु।