सोमबार , अषोज ११, २०७८

साहुको ऋण तिर्न र परिवार पाल्न विदेश जान ठिक्क परेका बीरेन्द्रलाई एका बिहानै बसले सबै सपना उ’ डायो (भिडियो)

फागुण २०, २०७७ बिहिबार 33

साहुको ऋण तिर्न र परिवार पाल्न विदेश जान ठिक्क परेका बीरेन्द्रलाई एका बिहानै बसले सबै सपना उ’ डायो (भिडियो)

१९ फागुन

बाँके ।

हिजो मात्रै बाकेको कोहलपुरमा माइक्रोबस पुर्ब तिर र बुलेट बाइक पश्चिम तिर बाट आउदै गर्दा माइक्रोबसले ठ क्क र दिँदा

एक जनाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए । भे १ ख २२३९ नम्बरको माइक्रोबसले भे १० प ५६१

नम्बरको मोटर साइकललाई मंगलबार कोहलपुर नगरपालिका-५ किरन नाला नजिक सडकमा ठ क्क र दिँदा मोटरसाइकल चालकको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका-३ बस्ने २५ वर्षीय बीरेन्द्र शाही रहेका छन् ।

उनलाई घटना स्थलमा पहिला देख्ने छिमेकी बहिनिले भन्छिन म बिहान कलेज जान लागेको थिए उता पर तिर बाट केहि प ड्कि

एको जस्तो आवाज आयो म सिधै घटनास्थल मा झरेर हेर्दा दाई सडक भन्दा तल हुनु हुदो रहेछ, मैले केहि देखिन मात्र अस्पताल

लैजान सबै संग सहयोग माग्न थाले र उहालाई अस्पताल पु-याए । उनि भन्छिन माइक्रोबस गलत साईड मै थियो ।