काठमाडौंबाट जनकपुरतर्फ उडेको जहाज पोखरा पुगेर दु’ र्घटना , मृ’ तक पर्ती (RIP)लेख्नुहोला
काठमाडौं
काठमाडौंबाट जनकपुरतर्फ उडेको जहाज पोखरा पुगेर दु’ र्घटना , मृ’ तक पर्ती (RIP)लेख्नुहोला
उता पोखरामा होहल्ला गर्ने यात्रुहरूलाई जहाजबाट झारिएन । तत्कालै फर्किने निर्णय सुनाइयो ।
माइक यांकी जहाजले पोखराबाटै जनकपुर उड्ने अनुमति पायो । जनकपुर पुग्न १८ सय लिटर इन्धन थपियो ।
जहाजले पुन यात्रु तथा कार्गोको तौल समेटिएको लोडसिट, फ्लाइट प्लान पोखरा विमानस्थललाई बुझाउनुपर्ने भयो ।
पोखरास्थित बुद्ध एयरको स्टेसनका कर्मचारीले इन्धन थप्दा, कागजात मिलाउँदा करिब ४५ मिनेट जहाज पोखरामा रह्यो ।
यो अवधिमा केही यात्रुले ककपिटको पछाडितिर फोटो सेसन गरे ।
काठमाडौंबाट सवा ३ बजे उडेको उक्त जहाज पोखरा अवतरणपछि ५ नबज्दै जनकपुर पुग्यो ।
पोखराबाट गोरखा मनकामना हुँदै ४० मिनेटमा जनकपुर पुगेको जहाजलाई क्याप्टेन प्याकुरेलले कुशलतापूर्वक बेलुकी ६
बजेअघि नै काठमाडौं अवतरण गराइन् ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******