सोमबार , कार्तिक ८, २०७८

गुल्मीमा बे’ पत्ता बुहारीको श’ व टाउको बो’ रामा स्या’ उलाले ढा’ केको अ’ वस्थामा फेला

फागुण १९, २०७७ बुधबार 29

गुल्मीमा बे’ पत्ता बुहारीको श’ व टाउको बो’ रामा स्या’ उलाले ढा’ केको अ’ वस्थामा फेला

गुल्मी

गुल्मी भाडगाउँकी २१ वर्षीया सम्झना बोहरा विगत एक महिनादेखि ह’ राईरहेकी छिन् ।

माघ १९ गते रातिदेखि ह’ राएकी उनको अवस्था अझै थाहा हुन सकेको छैन ।

सम्झना हराएको दुई दिन पछि उनकी सासू तोमकली खत्री घर नजिकै खनियाको रुखमा झु’ न्डिएको अवस्थामा फेला परेकी थिइन् । यसैबीच भाडगाउँमा एक जनाको श’ व फे’ ला परेको छ ।

सम्झनाको घर नजिकै स’ डेगलेको अ’ वस्थामा श’ व फे’ ला परेको हो । सम्झनाका छिमेकी लालबहादुर खत्री विहान रुखको घाँस लिन गएको बेला ग’ न्हाएपछि उनले शं’ का लागेर ज’नप्रनिधिलिाई फोन गरेका थिए ।

‘बिहान रुखबाट घाँस झार्न लागेको थिए, त्यसबेला ग’न्हायो, त्यसपछि शं’का लागेर ज’नप्रतिनिधिहरूलाई फोन गरे । उनीहरुले प्र’हरीलाई फोन गरेर बोलाएपछि प्रहरीले हेर्दा श’व फे’ला रहेछ’ छिमेकी लालबहादुर खत्रीले भने ।

घरनजिकै सय मिटर अगाडि झा’डीमा टा’उको बो’रामा राखेको र स्या’उलाले ढा’केको अवस्थामा श’व फे’ला परेको छ । श’व फे’ला परेको स्थानमा प्रहरीले घे’राबन्दी गरेको छ ।

पहिचान हुन बाँकी रहे पनि श’व बे’पत्ता स’म्झनाको हु’नसक्ने प्रहरीले अ’नुमान गरेको छ । प्राविधिक जाँ’चपछि मात्र श’व कसको हो भन्ने टुं’गो लाग्ने प्र’हरीले जनाएको छ ।

तर स्थानीयले भने श’व सम्झनाकै भएको बताएका छन् । गाउँमा अन्य व्यक्ति न’हराएका का’रण पनि श’व सम्झनाकै हुनसक्ने उनीहरुको भनाइ छ ।

के भएको थियो घ’ टना ?

माघ १८ गते स’म्झनाका सासूले जे’ ठाजू बुहारी कोठामा बसेको र त्यसलगत्तै जेठाजुसँग बुहारी भा’ गेको बयान प्र’हरीमा दिएकी थिइन् । सम्झनाका श्रीमान ‘हरि डाइभर’ भनेर चिनिने नेत्रबहादुर बस्नेत त्यो दिन घरमा थिएनन् ।

३ वर्षअघि प्रेम विवाह गरेका उनीहरुको स’म्बन्ध पछिल्लो समयमा राम्रो नभएको जनाइएको छ । सम्झनाले श्रीमानले प्रायः कु’टपिट गरिरहने बताउने गरेकी थिइन् ।

१९ गते साँझ ५ बजेतिर उनी सासुले घर छा’डेर जा भनेको भन्दै बहिनीसँग फो’नमा रो’एकी थिइन् । त्यसपछि उनी बे’पत्ता भएकी थिइन् ।
उनका १६ महिनाका छोरा छन् ।