समाचार

बधाई,, छ, चर्चित नायक श्रीकृष्ण श्रेष्ठको नक्कल गरेर चर्चामा आएका प्रकाश चन्दले गरे प्रेमीका करुणासंग विबाह

काठमाडौँ

स्वर्गीय कलाकार श्री कृष्ण श्रेष्ठ जस्तै देखिने धनढीका प्रकाश चन्दले करुणा पाण्डेसंग बिहे गरेका छन् ।

उनले आफ्नो विबाहमा आफ्ना परिवारका कुनै पनि सदस्यलाई बोलाएका छैनन् ।

उनको विबाहमा केटी पक्षका पनि कोही आफन्तहरु आएका छैनन् ।आएका छन् यदि भने केवल प्रकाश र करुणका साथीहरु मात्रै ।

प्रकाशले किन अचानक बिहे गरे त त्यो पनि कुनै आफन्तको उपस्थिति बिना नै ?

भन्ने प्रश्न उब्जन सक्छ तर त्योभन्दा पहिला नै यो जानकारी गराउन चाहान्छौं कि उनीहरुले केवल रिलका लागी बिहे गरेका हुन् ।

उनीहरुले नयाँ बन्दै गरेको फिल्म तिम्रो हुने कहिले कालागी विबाह गरेका हुन् ।

उक्त फिल्ममा प्रकाश र करुणाको बिहे हुनै पर्ने सिन भएको हुनाले उनीहरु आजा दुलाहा दुलहीको रुपमा सजिएर रिलकैलागी भएपनि धुमधामले विबाह गरेका छन्

Related Articles

Back to top button