समाचार
कमाउन गएको छोरो का’ ठको बाकसमा फर्कियो अमेरिका सेनामा कार्यरत एक गोर्खालिको मृ’ त्यु
काठमाडौँ
अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवकको गएराती कार दु’ र्घटनामा मृ’ त्यु भएको छ ।
श’ हीदलखन गाउँपालिका- ८ छापथोक घर भई बिगत तीनर्षदेखि अमेरिकी सेनामा कार्यरत २३ वर्षीय सुरेश श्रेष्ठको
राती करिब १० बजे मृ’ त्यु भएको परिवार श्रोतले जानकारी दिएको छ ।
उनी सवार २०२० टोयोटा कोरोला साउथ अन आई ३५ कारलाई नोबल काउण्टी ओक्लाहोमा राजमार्गमा अर्को सवारिले ठ’ क्कर दिएको थियो ।
टा’ उको र शरीर भित्र ग’ म्भीर चो’ ट लागेका उनलाई सेण्ट मेरिज रिजनल मेडिकलमा उपचार गर्दागर्दै मृ’ त्यु भएको मृ’ तकका आफन्त राजेश श्रेष्ठले बताए
श्रेष्ठ विगत पाँच वर्ष अघि अध्ययनका लागि अमेरिका गएका थिए ।
सैनिक तालिम पूरा गरी तीन वर्षअघि घरमा आएर फर्किएका थिए । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******