शुक्रबार , अषोज ८, २०७८

बर्दियामा फेरि यसरी बा’ घले मा’ न्छे ल’ ग्यो

फागुण १७, २०७७ सोमबार 27

बर्दियामा फेरि यसरी बा’ घले मा’ न्छे ल’ ग्यो

काठमाण्डाै

बर्दिया राष्ट्रिय निकुञ्ज आसपासमा बा’ घले मानिसलाई आ’ क्रमण गर्नेक्रम बढ्दै गएको छ ।

आज मात्रै बर्दिया राष्ट्रिय निकुञ्जमा बा’ घले भैँसी चराउन गएका एक पुरुषलाई झ’ म्टेर लगेको छ ।

बर्दिया राजापुर नगरपालिका १० का वृद्धलाई बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका ६ नौरङ्गापुरबाट झ’ म्टेर लगेको हो ।

बा’ घले लगेका पुरुषको हात्तीको सहायतामा खोजी भैरहेको निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले जानकारी दिनुभयो ।

गएको पुस १७ गते कर्णाली चिसापानी सडक खण्डमा मोटरसाइकलमा यात्रा गरेकी एक महिलालाई बा’ घले झम्टेर ज्यान लिएको थियो ।

बर्दियाको खाता करिडोर र गेरुवा गाउँपालिका क्षेत्रमा मात्रै एक वर्षयता बा’ घको आ’  क्रमणबाट ६ जनाको ज्या’ न गैसकेको छ ।

राष्ट्रिय निकुञ्जमा बा’ घको संख्या ८७ पुगेको छ ।