दु’ खद खबर श्रीमान-श्रीमतिको एउटै चि’ तामा दा’ हसंस्कार
रौतहट
रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं जाँदै गरेको टाटा सुमो शुक्रबार दिउँसो मकवानपुरको इन्द्रसरोवर गाउपालिका वडा नंं ३
ओखरेडा नजिक दु’ र्घटना हुँदा ज्यान गुमाएका चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का मनिष विक र उनकी श्रीमति
सृजना विकको शनिबार राति एउटै चितामा दा’हसंस्कार गरिएको छ
।ती दम्पत्तिलाई बागमती नदीको किनारमा एउटै चि’ तामा दा’हसंस्कार गरिएको हो ।
उनीहरुको गत फागुन १० गते विवाह सम्पन्न भएको थियो ।
विवाह गरेको १० महिना पूरा भएकै भोलिपल्ट दुबैले ज्या’न गु’माएका हुन् ।
स्थानीय माउन्ट एभरेष्ट आवाशीय माविमा शिक्षकको रुपमा कार्यरत विक श्रीमति सृजनाको उपचारको लागि भनेर
विद्यालयबाट एकदिनको विदा लिएर सुमो चढेर काठमाडौँ गएका थिए ।विक परिवारका अनुसार सृजना गर्भवती थिइन ।
शुक्रबार गएर शनिबार बेलुकी फर्केर आइतबारदेखि विद्यालय आउँछु भनेर वि’दा लिएर गएको थियो मनिष’ विद्यालयका
संस्थापक उमेश बास्कोटाले भन्नुभयो तर दैवको लीला कहिले न’फर्कने गरी गयो ।
२१ वर्षीय विकले स्कुलको पढाई पनि सोही विद्यालयबाट पूरा गरेका थिए ।
सानैदेखि मेहनती, मृदुभाषी र सहयोगी स्वभावका विकको मृ’त्युले सबैमा ठूलो चो’ट परेको विद्यालयका शैक्षिक संयोजक अच्युत हुमागाई बताउनु हुन्छ ।
आजसम्म मैले मनिषलाई रि’साएको देखेको थिइन्, हुमागाई स्मरण गर्नुहुन्छ छोटो आयुको रहेछ सबैलाई मोहनी लगाएर गयो ।
आफ्नो प्रिय सर गु’माउनु पर्दा विद्यार्थीहरुको पनि आँखा रसाएका छन् ।सो दु’ र्घटना परेर विक दम्पति सहित ५ जनाको मृ’त्यु भएको थियो ।
चन्द्रनिगापुरबाट काठमाडौ तर्फ जाँदै गरेको ना १ ज ३४३३ नं को शिखरापुर टाटा सुमो सडकबाट अन्दाजी ४०० मिटर तल खसी दु’ र्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटना परी मृ’त्यु हुनेहरूमा केदारनाथ तिमलसिना, नेत्रमान रुसाल र उहाँकी श्रीमती भक्त कुमारी रुसाल जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
मृ’ तक रुसेल सिन्धुली दुधौली नगरपालिका–८ निवासी हुन् । उनीहरु मृ’ तक मनिष विकका सानीआमा र सानुबुबा हुन् ।
उहाँहरुको मृ’ त्युपछि सिंगो चन्द्रपुर नगरपालिका शो’कमग्न भएको छ ।
शिक्षक विकको निधनप्रति स’मवेदनामा प्रकट गर्दै चन्द्रपुर प्याव्सन नगर कमिटीद्वारा आइतबार संगठनमा आवद्व विद्यालयहरूमा विदा दिएको छ ।