समाचार

ओलीले भनेर हुदैन एमसीसी ठिक छ, पारित गर्छौ – ने’तृ झाँक्री

काठमाडौँ

१३ फागुन

वि’वादित अ’भिव्यक्ति दिई चर्चा मा  आउन रमाउने  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृ रामकुमारी  झाँक्रीले  अमेरिकन  सहयोग  एमसीसी  ठिक भएको बताउनुभएको छ।

ने’तृ झाँक्रीले विगतका सरकार ले गर्दा अमेरिकी सरकारको मिल्लेन्नियम च्यालेञ्‍ज कर्पोरे सन  (एमसीसी)  बेठिक  रहेको’ र अब आफ्नो गुटको सर कार बनेमा उक्त सहयोग एमसीसी ठिक भएकाले पास गर्ने बताउनुभयो।

अब  सं’सद चलेपछि एमसीसी  सदनका  जिम्मा भएकाले त्यसलाई  पारित गर्ने बताउनुभयो ।

संसदीय दलले  एमसी सीको बारेमा  आधिकारीक धा’रणा बनाउने  र ह्वीप  जारी गर्ने भएकाले एमसीसी पास गर्नुपर्नेमा

उहाँको  जोड रहेको थियो एमसीसीमाभएको केही म’हत्वपूर्ण वि’वादीत कुरा हरुमा एमसीसीको कर नलाग्ने, लेखा प’रीक्षण अमेरिकाले मात्रै गर्ने

एमसीसीको नेपाल परियोजनाका प्र’तिनिधि मात्र हुने, एम सीसीको बौ’द्धिक सम्पत्ति अमेरिकाले मात्रै लिने एमसीसी ले मात्र निलम्बन र  पु’नर्बहालीको  व्य’वस्था, संसदीय अनु मोदन

नेपालको कानुनभन्दा एमसीसी लागु हुने, एमसीसी मा भारतको ुस्पेसु, एमसीसीका प्र’तिनिधिलाई ‘नेपालमा मुद्दा नलाग्ने लगायतका वि’वादीत कुराहरु रहेका छन् ।

यो पनि पढ्नु होस!प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापाले स’र्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नु पर्छ भनेका छन्उ

नले सामाजिक सञ्जालमा लेख्दै प्रधान मन्त्रीले प्र’तिनिधिसभाको सामना गरेर नै फैसला का’र्यान्व यन गर्नुहुन्छ । तत्काल  राजीनामा दिनुहुने छैन भनेका छन् ।

पौष ५ गते  गरिएको सं’सद  बि’घटनलाई आज स’र्बोच्च अदालतले अ’संबैधानिक भन्दै खारेज गरेपछि प्रधानमन्त्री ले राजीनामा दिने टिकाटिप्पणी भइरहेको बेला प्रधानमन्त्री का सल्लाहकार थापाले उक्त स्प’ष्ट गरेका हुन् ।

उनको  स्टाटस्ः  स’र्वोच्च  अदालतले  गरेको फैसला विवा दास्पद छ, तर मान्नुपर्छ । र, का”र्यान्वयन गर्नुपर्छ ।

यसका दु’ष्प्रभावहरू भ’विष्यमा देखिदैं जाने नि’श्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अ’वस्था पनि छैन । बरू  अ’स्थिरता  अझै बढ्ने छ ।

सत्ताको खेल बढ्नेछ ।प्रधानमन्त्रीले   प्र’तिनिधिसभाको  सामना  गरेर  नै फैसला का’र्यान्वयन गर्नुहुन्छ । त’त्काल राजीनामा दिनुहुने छैन ।

kalapaninews

Related Articles

Back to top button