बिहिबार , अषोज ७, २०७८

रबि लामिछाने र रमेश प्रसाईंको यस्तो घो’ षणा, नयाँ कार्यक्रम सुरु गर्दा प्रधानमन्त्री सम्मको योजना (भिडियो हेर्नुहोस्)

फागुण १५, २०७७ शनिबार 17

रबि लामिछाने र रमेश प्रसाईंको यस्तो घो’ षणा, नयाँ कार्यक्रम सुरु गर्दा प्रधानमन्त्री सम्मको योजना (भिडियो हेर्नुहोस्)

काठमाडौँ

रबि लामिछाने र रमेश प्रसाईंको यस्तो घोषणा , नयाँ कार्यक्रम सुरु गर्दा प्रधानमन्त्री सम्मको योजना (भिडियो हेर्नुहोस्)

भिडियो समाचारको अन्त्यमा राखिएको छ

५ पुषमा प्रतिनिधिसभा विघटन भएपछि तलबविहीन भएका प्रतिनिधिसा सांसद्हरुको तीन महिनाको तलब एकमुष्ठ पाउने भएका छन् ।

सर्वाेच्च अदालतले संसद् पुनस्र्र्थापना गरेपछि सांसदहरुले ३ महिनाको तलब एकैचोटी पाउन लागेको संघीय संसद् सचिवालयले जनाएको छ ।

संघीय सचिवालयका अनुसार प्रतिनिधि सभाका सदस्य र तिनका पिएलाई पुस, माघ र फागुन महिना गरी तीन महिनाको तलब एकमुष्ट रूपमा पठाउने तयारी गरिएको छ ।

२५ फागुनअगावै तीन महिनाको तलब सांसदको खातामा पठाउने तयारी भइरहेको सचिवालयले जनाएको छ ।

सरकारी कर्मचारीसरह सांसदहरूको तलब २५ गते बैंक खातामा हाल्ने चलन रहेकाले पनि अब एकमुष्ट रुपमा तीन महिनाको तलब पठाउन लागिएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि सांसदहरू तलबविहीन भएका थिए ।

भिडियो

https://youtu.be/ehwqA8Q9lFs