मलेसियामा सु’ तेकै अवस्थामा एक नेपालीको मृ’ त्यु

क्वालालम्पुर

वैदेशिक रो’जगारीको निम्ति मलेसियाको एक कम्पनीमा करिब ६ वर्षदेखी का’र्यरत एक नेपाली श्र’मिकको मृ’त्यु भएको छ।

नेपाल ठेगाना नवलपरासी घर भएका नुन बहादुर मगर नाम गरेको नेपाली श्र’मिकको कोठामा सु’तेकै अवस्थामा मृ’त्यु

भएको सोही कम्पनीमा का’र्यरत एक नेपालीले जानकारी गराउनुभयो।

जानकारी अनुसार नुन बहादुर मगर मलेसियाको ब’हुप्रतिष्ठित कम्पनी मध्य एक के’लाङ मे’रुमा अवस्थित ट’प ग्लो’भको ९ नम्बर शाखा फ्या’क्ट्रीमा का’र्यरत रहदै आएका थिए।

क्ष’यरोग (टि’बी.) रो’गको कारण बि’रामी परेर थ’ल्ला परेका मगरको हिजो मिति सन् २०२१ /०२/ २६ तारिख , शुक्रबारको दिन सु’तेकै अवस्था मृ’त्यु भएको बताइएको छ।

त्यस्तै मलेसियामा कोरोना भाइरसले संक्रमित हुनेको संख्या २ लाख ९५ हजार ९५१ जना पुगेको छन, भने सं’क्रमणको कारण अहिलेसम्म मृ’त्यु हुनेको संख्या १,१११ जना पु’गेको छ।

यहीँ मिति सन् २०२१ , फेब्रुअरी , २६ तारिख, शुक्रबारको दिन

कोरोनाको कारण थप ११ जना ना’गरिकको मृ’त्यु भएकोले ब’ढेर अहिलेसम्म जम्मा मृ’त्यु हुनेको संख्या १,१११ जना पु’गेको हो।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal