उर्लावारी काण्डको थप प्रमाण बाहिरियो, मेयरको बंगरा झार्छु भन्दै उत्रिए (पुरा भिडियो सहित)

काठमाडौं

मोरङ्गमा केहि दिन अगाडिदेखि भाइरल भइरहेकाे घटनामा दाइका लागि न्याय माग्दै रहेकि सदिक्षा बास्तोला यतिबेला जताततै भाइरल त भएकि छिन नै त्यो भन्दा बढि सँसारभरका नेपालीहरूले समेत न्यायका लागि साथ दिदै आएका छन् ।

आज केहि समय अगाडि यसैका क्रममा सदिक्षा सहितको टीम जिल्ला प्रसासन कार्यालय बिराटनगर पुगेकि छिन् । जिल्ला प्रशासन कार्यालयबाट सकरात्मक साथ आएपछि सदिक्षाले यसरी जानकारी दिनुभएकाे छ ।

उर्लावारीमा भएको घटनाले अहिले सामाजिक सञ्जालमा मात्र होइन ठूला मिडियाहरुले पनि चासो दिएका छन् ।

उर्लावारीमा करिब २ महिना अघि निधन भएका प्रविण वस्तोलाको घटना थप र ह स्य म भएको ।

उनको वहिनी सदिक्षा वास्तोला जसलाई पुजा भनेर पनि चिनिन्छ, उनले प्रहरी कार्यालयवाट गरेको लाइभ भिडियोमा

प्रहरीले मिसिलमा नक्कली तस्बिर राखेको कुरा प्रसारण गरीदिएपछि अहिले सो घटना चर्चामा आएको हो ।

प्रविणको वहिनी सदिक्षाले प्रहरीले मिसिल तयार पार्दा नै गलत तरिकाले तयार पारेको जनाएकी छन् ।

उनले मिसिलममा आफ्नो दाईको तस्बिर नभएर अरुकै तस्बिर राखेर मु द्दा कमजोर पार्ने को शिष गरेको बताएकी छन् ।

उनले त्यस विरुद्ध आवाज उठाउँदा प्रहरीले आफुहरु माथि नै या त ना दिएको बताएकी छन् । उनले सक्कली मिसिल देखाउन आग्रह गरेको बताएकी छन् ।

उनले फोटोशपवाट अर्कै फोटो तयार पारेर मिसिलमा राखेको सदिक्षाको भनाई छ । उनले सक्कली फाइल माग गर्दै अब जिल्ला प्रहरी कार्यालय जाने पनि बताएकी छन् ।

उर्लावारी प्रहरीले सक्कली फाइल जिल्ला पठाइसकेको बताएपछि अब जिल्लामै गएर वा स्त विकता के हो खोज्ने बताएकी छन् ।

प्रहरीले फाइलमै ग लत प्र माण राखेर आफ्नो दाईको ह त्या गर्नेहरुलाई प्रहरीले नै संरक्षण गरेको आ रोप प्रवीणको वहिनीको भनाई छ ।

उनले सो घटनाका बारेमा प्रहरीले नै छा नविन समिति गठन समेत गरिएको भएपनि आफुलाई त्यस बारेमा थाहा नभएको बताएकी छन् ।

भिडियोः

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal