शुक्रबार , अषोज ८, २०७८

हेर्नुहोस खुशि को खबर श्वेता खड्का आमा बन्दै…

फागुण १२, २०७७ बुधबार 21

हेर्नुहोस खुशि को खबर श्वेता खड्का आमा बन्दै…

काठमाडौँ

यो समाचार को भिडियो अन्तिममा छ  ***काठमाण्डौ । भर्खरै सुदुर पश्चिमका विजेन्द्र रावतसंग विबाह बन्धनमा बाँधिएकी नायिका श्वेता खड्का आमा बन्दै छिन् ।

यो कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर यो साँचो हो । उनी रियल लाईफमा नभई रिलमा आमा बन्ने भएकी हुन् ।

चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छन् ।

उनी अभिनीत चलचित्र ‘कान्छी’ दुई वर्षअघि प्रदर्शनमा आएको थियो ।

अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी उनी यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्धित भएकी हुन् ।‘

हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ निर्देशन गरेका यमको निर्देशनमा बन्ने नयाँ चलचित्रमा श्वेताले काम गर्न लागेकी हुन् ।

चलचित्रमा उनी आमाको भूमिकामा देखिने छिन् ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****