समाचार

ट्या’क्टर दु’र्घटना हुँदा यति धेरैको भयो घ’ट्नास्थलमै मृ’त्यु

खोटाङ ।

खोटाङमा ट्या’क्टर दु’र्घटना हुँदा एक युवकको मृ’त्यु भएको छ ।

दि’क्तेल रु’पाकोट मझुवागढी नगरपालिका –२ सोल्लमास्थित छे’कालुङ खोलामा ट्याक्टर दु’र्घटना हुँदा खो’टेहाङ

गाउँपालिका–१ का अन्दाजी १९ वर्षीय सञ्जिव खड्काको घ’ट्नास्थलमै मृ’त्यु भएको हो ।

मंगलबार विहान ११ बजेको समयमा दि’क्तेल बाट आफन्तको घर गएर फ’र्कने क्रममा को २ त ८५७९ नम्बरको ट्या’क्टर

दु’र्घटना भएको प्र’त्यक्षदर्शीले बताएका छन् ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रधानमन्त्री केपी शर्माओलीले मन्त्रीहरु र चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएका छन् ।

आज बिहान बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकलगत्तै प्रधानमन्त्री ओलीले मन्त्री र सुरक्षा निकायका

प्रमुखहरुलाई बालुवाटारमा छलफलका लागि बोलाएका हुन् । सुरक्षापरिषद बैठकमा निर्वाचन र शान्ति सुरक्षाका विषयमा छलफल भएको थियो ।

एकैदिन सुरक्षापरिषद बैठक र मन्त्रिपरिषद बैठक गरी प्रधानमन्त्रीले मन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई छलफलमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सुरक्षा परिषदको बैठकमा विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा समेत छलफल भएको जनाइएको काठमाडौं ।

प्रधानमन्त्री केपी शर्माओलीले मन्त्रीहरु र चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएका छन् ।

आज बिहान बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकलगत्तै प्रधानमन्त्री ओलीले मन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई

बालुवाटारमा छलफलका लागि बोलाएका हुन् । सुरक्षापरिषद बैठकमा निर्वाचन र शान्ति सुरक्षाका विषयमा छलफल भएको थियो ।

एकैदिन सुरक्षापरिषद बैठक र मन्त्रिपरिषद बैठक गरी प्रधानमन्त्रीले मन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई छलफलमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सुरक्षा परिषदको बैठकमा विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।

<strong>****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******</strong

Related Articles

Back to top button