बुधबार , कार्तिक ३, २०७८

यस्ती पनि शिक्षिका, आफ्नै स्कूले किशोर बिद्यार्थीसँग कार भित्रै यस्तो

फागुण १०, २०७७ सोमबार 46

यस्ती पनि शिक्षिका, आफ्नै स्कूले किशोर बिद्यार्थीसँग कार भित्रै यस्तो

एजेन्सी

यस्ती पनि शिक्षिका, आफ्नै स्कूले किशोर बिद्यार्थीसँग कार भित्रै यस्तो

शिक्षक शिक्षिकाहरुलाई गुरु बा, गुरु आमा पनि भनिन्छ । उनीहरुलाई अभिभावकको सम्मान दिने गरिन्छ ।

तर पूर्विय मान्यतालाई चुनौति दिदैं एक शिक्षिकाले अमेरीकामा आफ्नै विद्यार्थीसँग अनैतिक काम गरेकी छिन् ।

अमेरिकाको ओहायोका माध्यमिक विद्यालयका एक पूर्वशिक्षिकालाई दुईजना आफ्ना विद्यार्थीसँग यस्तो कार्य गरेको भन्दै दुई वर्ष लामो जे ल तोकिएको छ ।

‘लाउरा’ नामक ती शिक्षिकाले आफ्नै विद्यार्थीहरूसँग थुप्रैपटक आफ्नै घरमा र पार्कमा आफ्नै कारभित्र यस्तो कार्य गरेको बताइएको छ ।

फोक्स–८ का अनुसार गत अक्टोबरमा अदालतले उनलाई दो षी ठह-याएको थियो ।