फेरि खायो बाघले मान्छे, गयो ज्यान
कैलालीमा बाघले फेरि मान्छे खायो
घोडाघोडी नगरपालिककामा ७० वर्षीया प्रदेश चौधरीको बाघको आ,क्र,म,ण,बाट मृ,त्यु भएको छ।
लोप बुन थालेको प्राणी पाटे बाघलाई जोगाउनुका साथै मान्छेलाई जोगाउन पनि सरकारले तत्काल गंभीर पहल गर्नुपर्यो।
सांकेतिक तस्बिर
यो पनि
एजेन्सी
नाइजेरियाको राजधानी अबुजा’को विमानस्थलमा आइतबार सैनिक विमा’न दु’र्घटना भएको छ ।
उक्त विमान’मा सवार सबै यात्रु जी’वित रहनसक्ने आशा निकै कम रहेको स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा आएका समाचारहरूमा बताइएको छ ।
वि’मान दु’र्घटना’को पुष्टि गर्दै उ’ड्ड’यन मन्त्री हदी सिरिकाले आफ्नो आधिकारिक ट्वीटरमार्फत दुर्घ’टनाको पु’ष्टि गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “सैनिक विमान किङ एअर ३५० अबुजाबाट मिएनाका लागि छुट्दासाथ अबुजा वि’मानस्थल नजिकै दु’र्घटना’ग्र’स्त भएको छ ।
सिरिकाले भन्नुभयो, “दु’र्घ’टना भ’या’न’क ब’ताइए’को छ । हामी शान्त रही सेनाको अनुसन्धान’को नतिजा’को लागि पर्खनु पर्छ
साथै यस घडीमा हामी सबैले पी’डितहरूको लागि प्रा’र्थना गरौँ ।