समाचार

म जनताको मान्छे हुँ,मलाई प्रधानमन्त्रीको लो’भ छैन,देशमा विकास होस् भन्ने चाहना हो– प्रचण्ड

चितवन

प्रधानमन्त्रीको आ’कांक्षी भएका कारण पार्टी वि’भाजनतर्फ लागेको आ’रोप खे’पेका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुलाई प्रधानमन्त्रीको लो’भ नभएको बताएका छन्।

उनले संविधान माथि प्र’हार गरेर संसद वि’घटन गरेको वि’रुद्धमा पूनर्स्थापना आ’न्दोलनमा हो’मिएको धारणा राखे। ‘मलाई

प्रधानमन्त्रीको लो’भ विल्कुलै छैन, यो भ्र’म कसैलाई नपरोस् , प्रचण्डले यो सं’घर्षको नेतृत्व गर्न थालेको प्रधानमन्त्री पाउनलाई भन्ने परेको छ भने त्यो ग’लत हो’

म प्रधामन्त्रीको दा’वा गरेर ल’डेको होइन। राष्ट्र , जनता संविधान र लो’कतन्त्रका निम्ति धेरै लामो सं’घर्षबाट प्राप्त उपलब्धिको र’क्षाको निम्ति हो।,

यो मसँग सम्बन्धित होइन।’ प्रचण्डले मुलुकको राजनैतिक सं’कट स’माधान गर्न प्र’तिपक्षीको डि’माण्डलाई स्वि’कारेको बताएका छन्।

संसद पु’नर्स्थापनाको आ’न्दोलनलाई संयुक्त बनाउन ला’गेको बताए। अहिलको सं’कट स’माधान गर्नको लागि प्र’तिपक्षी दलसँग स’हकार्य गर्ने र उहाँहरुको डि’माण्डलाई पोजेटिभ लिएको बताए।

‘आ’न्दोलन भइरहेकै छ तर यसलाई सकेसम्म सं’युक्त गरौ भन्ने प्रयास पनि गरिराखेकै छन् ।

हिजै मात्र शेरबहादुरजीलाई यसलाई संयुक्त बनाऔ केही दिनमा फा’इनल हुन्छ भनेर भनेर शेरबहादुर जी, रामचन्द्र जी, जसपाका नेताहरुसँग पनि कुरा भएको छ’ उनले भने ‘मलाई लाग्छ अब

केही दिनभित्र आ’न्दोलन संयुक्त हुन्छ भन्ने विश्वास छ।’ निर्वाचन आयोगमा मु’द्धा परेको हुनाले आ’न्दोलनमा चुनाव चिन्ह पनि कुरा उठेको भएपनि संविधानलाई ट्र्या’कमा ल्याउन गरेको बताए।

असंवैधानिक क’दमपछि गरिएको निर्वाचनले देशको समस्या समाधान नगर्ने दावी गरे। ‘चु’नावै भएपनि त्यो अलोकतान्त्रिक र असंवैधानिक हुन्छ, कोही प्रधानमन्त्री भयो भने फेरी यसलाई

वि’घटनको अधिकार हुन्छ भन्ने न’जिर हुन्छ’ उनले भने ‘यस्तो दु’ष्कर्म हामीले गर्न हुदैन।’ प्रचण्डले केपी ओली प’क्षधरका ९० प्रतिशत सांसद पनि संसद विघटनको पक्षमा रहेको दा’वी गरे।

‘केपी जीसँग भएका ९० प्रतिशत सांसदहरु विघटनको विरुद्धमा छन्’ प्रचण्डले भने ‘भित्र कोठामा राखेर सोध्ने हो केपीजीले बर्वाद पार्नुभयो, डुबाउनुभयो भन्ने छन् विचरा उहाँहरुलाई गुटको कुराले बोल्न गाह्रो भएको हो।

अदालतले जनभावना र संविधानको मर्म अनुसार संसद पुनर्स्थापनाको पक्षमा निर्णय गर्ने बताए।

चितवनको माडीमा राम जन्मिएको भन्दै रामको मन्दिर बनाउने प्रधानमनत्रीको भनाईप्रति ल’क्षित हुँदै विकासको काम नगरी ह’ल्ला फै’लाउँदै हि’डेको आरोप लगाए।

प्रचण्डलाई सि’द्धाउन राम मन्दिरको ना’रा झि’केको बताए। राम नेपालमै ज’न्मिएको प्रमाणित गर्न पु’रातात्विक र अ’न्वेषणमा केही नगरेको बताए।

‘राम मन्दिरको कुरा खाली राजनीति गर्नका लागी र प्रचण्ड सि’द्धाउने अभियान चलाउँछु भन्ठान्नु भाछ। त्यसले उहाँनै ग’ड्डामा पर्नुहुन्छ।’ प्रचण्डले नि’र्माणाधीन सि’टि हलको अवलोकन गरे।

केही दिनअघि प्रधानन्त्रीले शिलन्यास गरेको सिटि हल निर्माण हुन नदिन प्रधानमन्त्री नै सिटि हल बनाउने पक्षमा नभएको बताए।

सि’टि हल निर्माण र बजेट ल्याउन आफ्नो प्रधामन्त्रीसँग ब’हस र सं’घर्ष भएको बताए। ‘दुई तीन वर्ष न’बनाउनका लागि मिहेनत गरेको मान्छे आएर शि’लन्यास गर्नुभयो, यो मेरो र चितवनबासी जनता र यहाँको जनप्रतिनिधिको जी’त ठा’नेको छु’ प्रचण्डले

भने ‘वि’रोधी नै आएर शि’ल्नयास गर्नु भनेको त ठूलो कुरा होनि त।’ प्रधानमन्त्रीले भूमी आयोग ए’कलौटी क’ब्जा गरेर किसानहरुलाई भ्र’म दिन लागि परेको बताए।

Related Articles

Back to top button