समाचार
काममा जान हिडेका नेपाली सेनामा कार्यरत नवराज बर्दियामा टिप्पर’को ठक्कर’बाट मृ’त्यु
बर्दिया
-बर्दियामा टिप्पर’को ठ’क्कर’बाट मोटरसाइकल चालक’को ज्या’न गएको छ ।
ज्या’ न जानेमा मोटरसाइकल चालक कोहलपुर ८ घर भइ नेपाली सेनामा कार्यरत नवराज बुढाथोकी रहेका छन् ।
ठाकुरबाबा नगरपालिका(५ शाहीपुर बजारमा टिप्परले बुढाथोकीलाई ठ क्कर दिएको थियो ।
भुरिगाउँ गुलरिया हुलाकी सडकखण्डमा भे १ क १४८८ नम्बरको टि’ प्परको ठ’क्करबाट भे १० प २६४७ नम्बरको मोटरसाइकललाई ठ’ क्कर दिएको थियो ।
ठ’ क्कर दिए लगत्तै टि’ प्पर भागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनास्थलदेखि झण्डै ५ किलोमिटर पश्चिम बेलुवा माचड चोक नजिक टिप्पर छाडेर चालक भागेका हुन् ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
टिप्पर र टिप्पर चालक दुवै फरार छन् भने खोजी कार्य तिव्र रूपमा अघि बढाएको ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ।