सोमबार , अषोज ४, २०७८

राष्ट्रपति र प्रधानमन्त्रीको गुण्डागर्दी चलिरहेको छ–प्रचण्ड

फागुण ८, २०७७ शनिबार 20

राष्ट्रपति र प्रधानमन्त्रीको गुण्डागर्दी चलिरहेको छ–प्रचण्ड

काठमाडौँ

प्रचण्ड-नेपाल समूहका नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  देशमा   अहिले  प्रधानमन्त्री केपी  शर्मा  ओली र  राष्ट्रपति विद्यादेवी भण्डारीको गुण्डा गर्दी चलिरहेको आरोप  लगाएका छन्।

तर मिल्ने  सहमति मा  केपि ओलि  तयार  छैनन्! अझ एक लौटी प्रधानमन्त्री बनेर देशमा केही गर्छु भन्ने धारणा राख्छन् !

बाराको   सिमरामा  आज  कार्यकर्ता  भेटघाटको क्रममा अध्यक्ष  दाहालले “उक्त आ’रोप  लगाएका हुन् ।

अध्यक्ष दाहालले संसद पुन’र्स्थापना  नभए  तोकिएको   समयमा चुनाव पनि नहुने ठोकुवा गरे।पूरा पढेर प्रतिक्रिया दिदै गर्नु होला तपाइँ हरुको सुझाव सल्लाह अनुसार काम गर्ने छौ!

सं’सद पु’नर्स्थापना नहुुने अ’वस्था आयो भने सरकारले तोकेको समयमा निर्वाचन हुन्न उनले भने किनभने ६४ प्रतिशतको

जनमत आफूहरूसँग रहेको छ हामी जनता र पार्टी  दुबैमा आफूहरु  अब्बल छौं। त्यसैले  चुनाव हुनेमा आफूहरूलाई रतिभर विश्वास छैन।

उनले   देशमा  सं’सद  पुन’र्स्थापना  नभए   देश   भयं’कर अन्धकारमा   जानेतर्फ  समेत  सरकारलाई  सचेत  गराए।

प्रचण्डले संसद पुनर्स्थापना हुने बित्तिकै प्रधानमन्त्री ओली समूहमा रहेका ९० प्रतिशत सासंदहरू आफूहरूको पक्षमा आउने जिकिर गरे।

उनले नि’र्वाचन  आयोग  नेकपाको दुई समूहको  चेपुवामा परेकै का’रण आ’धिकारिक  नेकपाको विषयमा यथार्थ नि’र्णय गर्न नसकिरहेको टि’प्पणी गरे।setopati