१२ को परीक्षामा टिकटक बनाउने यी विद्यार्थीलाई यस्ता का’ रवाही

 

गत मंसिरमा भएको कक्षा १२ को परीक्षामा सहभागी कालिका मावि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीले परीक्षाको मर्यादा विपरित परीक्षको समयमा भए गरेका कार्यहरुलाई टिकटक

बनाई सामाजिक सञ्जालमा राखेकाे भन्दै राष्ट्रिय परीक्षा बोर्डले उनको चालु खण्डको सबै विषयको परीक्षा रद्द गरेको हो ।

त्यस्तै बाेर्डले विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई तीन

वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal