सोमबार , कार्तिक ८, २०७८

यीनै हुन हिजो एउटा सानो गल्तीले दु’र्घटनामा ज्या’न गुमाउने बुटवलका सञ्जु खनाल

फागुण ६, २०७७ बिहिबार 25

यीनै हुन हिजो एउटा सानो गल्तीले दु’र्घटनामा ज्या’न गुमाउने बुटवलका सञ्जु खनाल

काठमाडौँ

फागुन ५

गएराती मोटर साइकल र स्कुटर एक आपसमा ठो’क्कि’दाँ बुटवलका एक युवा’को ज्या’न गए’को छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

सिद्धार्थ राजमार्गको भैरहवा-बुटवल सडकखण्ड अन्तरगत रहेको सर्भिसलेनमा सञ्जिवनी कलेज नजिकै दु’र्घट’नामा परी सञ्जु खनाल’को मृ’त्यु भ’एको हो ।

लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार लु १५ प १४७२ नम्बरको मोटर साइकल चालक खनालको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृ’त्यु भ’एको हो ।

यसैगरी लु ५ प २८३५ नम्बरको स्कुटर चालक शिशिर मगरको अवस्था चि’न्ता’ज’नक रहेको प्रहरीले जनाएको छ । उनको भैरहवा मेडिकल कलेजमा उ’पचार भइरहेको छ ।

मोटरसाइकलमा पछाडी सवार बुटवल ११ का सचिन पाण्डे र स्कुटरमा पछाडि सवार सानजन पुन सामान्य घा’इते भएको प्रहरीले जनाएको छ ।

***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***