समाचार
यीनै हुन हिजो एउटा सानो गल्तीले दु’र्घटनामा ज्या’न गुमाउने बुटवलका सञ्जु खनाल
काठमाडौँ
फागुन ५
गएराती मोटर साइकल र स्कुटर एक आपसमा ठो’क्कि’दाँ बुटवलका एक युवा’को ज्या’न गए’को छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***
सिद्धार्थ राजमार्गको भैरहवा-बुटवल सडकखण्ड अन्तरगत रहेको सर्भिसलेनमा सञ्जिवनी कलेज नजिकै दु’र्घट’नामा परी सञ्जु खनाल’को मृ’त्यु भ’एको हो ।
लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार लु १५ प १४७२ नम्बरको मोटर साइकल चालक खनालको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृ’त्यु भ’एको हो ।
यसैगरी लु ५ प २८३५ नम्बरको स्कुटर चालक शिशिर मगरको अवस्था चि’न्ता’ज’नक रहेको प्रहरीले जनाएको छ । उनको भैरहवा मेडिकल कलेजमा उ’पचार भइरहेको छ ।
मोटरसाइकलमा पछाडी सवार बुटवल ११ का सचिन पाण्डे र स्कुटरमा पछाडि सवार सानजन पुन सामान्य घा’इते भएको प्रहरीले जनाएको छ ।
***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***