समाचार

फेरि अर्को ब’ ज्रपात भर्खरै राजधानी मा अवतरण गर्दागर्दै विमान दु’ र्घटना हुँदा, ४१ जनाको मृ’ त्यु

एजेन्सी

रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी हुँदा ४१ जनाको मृ’ त्यु भएको छ ।

मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजे-१०० विमानमा आगलागी भएको हो ।

विमानमा कुल ७८ यात्रु र चालक दलका ५ सदस्य पनि थिए । अस्पतालमा उपचाररत ६ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उडेको केहीबेरमै प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर आकस्मिक अवतरण गराइएको थियो ।

अवतरण गर्दागर्दै विमानको इन्जिनमा आगो लागेको थियो ।

सामाजिक सन्जालमा पोष्ट गरिएको भिडियोमा जहाज अवतरण गरिरहेको बेला पछाडिको भागमा आगो दन्किरहेको र कालो धुवाँको मुस्लो उडिरहेको देखिन्छ ।

अवतरण भइसकेपछि आपतकालीनद्वारबाट यात्रुहरुको उद्धार ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button