सडकमा का’टिएको अवस्थामा बच्चाको टा’उँको भेटियो, शरीर अझै भे’टिएन
पोखरा
पोखरा ४ न’दिपुर भि’सी मार्ग नजिकैको सडकमा एक बच्चाको का’टिएको अवस्थामा टाउँको भे’टिएको छ ।
मंगलबार आज विहानै बच्चाको टाउको र प’ञ्जा फेला परेको हो । पि’च रो’डको विच भागमा टाउको र नजिकै प’सलनेर हातको प’ञ्जा भेटिएको हो ।
अहिले सम्म उक्त बच्चाको प’हिचान भने खुलेको छैन । बच्चाको श’रीररको तलको भा’ग पनि फेला नपरेको प्रहरीले जनाएको छ ।
कास्की प्रहरीका अनुसार यस बिषयमा अ’नुसन्धान भइरहेको हुँदा के कारण र कस्ले अ’पराध गरेको हो अहिल्यै भन्न न’मिल्ने बताएको छ।
बच्चाको आँखा र कानको बीच भागमा ठूलो चो’ट पनि देखिएको छ । बच्चाको आखा र कानको विच भागमा ठू’लो घा’उ दे’खिदा बच्चाको टाउको का’टी ह’त्या गरिएको स्थानीयले आ’शंका व्यक्त गरेका छन्।
एक साइकल या’त्रीले करिब विहान ५ः३० बजेको समयमा मर्’निङ वा’क गर्ने क्रममा देखेर प्रहरीलाई खबर गरेका थिए।
रातको समय र कु’कुरहरु पनि रहेकाले शरीरको अन्य भा’ग कु’कुरले खा’एको हुन सक्ने शं’का छ ।
डा नं. ३ का वडाध्यक्ष रविन प्रजु (रविन्द्र)ले “वच्चाको अवस्था हेर्दा बच्चालाई उसको ह’त्या गरी फा’लिएको जस्तो देखिन्छ।
यस्तो एउटा दु’धे बालकलाई मा’र्नु भनेको ज’घन्य अ’प’रा’ध हो। प्रहरीले अनुसन्धान गरी चा’डो भन्दा चा’डो अ’पराधीहरुलाई क’डा भन्दा क’डा का’रवाही गर्नुपर्छ।
प्रजु ले समाजमा यस्ता घ’टनाहरु नघटुन भनी प्रहरीको टो’लफ्रि नं.मा सम्पर्क गर्न समेत सम्पूर्ण नागरिकलाईअ’नुरोध गरेका छन्।
बच्चाको आखा र का’नको विच भागमा ठू’लो घा’उ दे’खिदा बच्चाको टाउको का’टी ह’त्या गरिएको स्थानीयले आशंका व्यक्त गरेका छन्।