समाचार

७ दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ,बिल्कुलै बेवास्ता नगर्नुहोला ॐ ॐ ॐ

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति हुन्छ। ।

७ दिन भित्रमा तपाइले नसोचेको काम बन्नेछ बिल्कुलै बेवस्ता नगर्नुहोला !!!अन्यथा अनिस्ट हुनेछ बरिस्ठ 3 जाना पन्डित ले गेरेन्टी दिनु भयो ॐॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ

यो पनि पढ्नुस

परापूर्व काल देखी अहिले सम्म शिव’लि’ङ्ग’लाई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन ।

अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिं’ग’लाई पुजा गर्छन् ।सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन ।

आउनुस् यसको अर्थ जान्नुस् र भ्र’मबाट बच्नुहोस्

लिं’गको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ ।शिव’लिं’ग’को अर्थ शिवको प्रतीक भन्ने हुन्छ ।

पुरुष लिं’गको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्री’लिं’ग’को अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ ।

र नपुसंक लिं’ग’को अर्थ नपु’संकको प्रतीक भन्ने हुन्छ ।आखिर के हो त शिव’लिं’ग ?

शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिं’ग भनिएको हो ।

स्कन्दपुराणमा आकाश स्वयंम लिं’ग हो भनिएको छ । शिव’लिं’ग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिं’ग हो ।

शिवलिं’गको अर्थ अनन्त हुन्छ । अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि । शिव’लिं’गको अर्थ लिं’ग वा यो’नी होइन ।

वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका लागि अंग्रेजहरुले गरेका हुन् ।हामीलाई नै थाहा छ, एउटा शब्दलाई भिन्न—भिन्न भाषामा अलग—अलग अर्थ निकाल्न सकिन्छ ।

त्यसैले शिव’लिं’ग’को अभिप्राय चिन्ह, निशानी, गुण, ब्यवहार वा प्रतीक हो । धर्ती यसको पिठ्यु र आधार हो ।

त्यसैले अनन्त शुन्यबाट पैदा हुन्छ, त्यसैमा लय हुनाका कारण यसलाई लिं’ग तथा अन्य विभिन्न नामबाट समेत सम्बोधन गरिएको हो ।जस्तो

प्रकाश स्तम्भ/लिं’ग, अग्नी स्तम्भ/लिं’ग, उर्जा स्तम्भ/लिं’ग आदि ।

Related Articles

Back to top button