भा’ग’रथी ह’त्या प्र’करण, काठमाडौँबाट एक जना प’क्राउ
बैतडी
बैतडीको दो’गडाकेदार गाउँपालिका– ७ च’डेपानीकी १७ वर्षीया किशोरी भा’गर’थी भट्टको ब’ला’त्का’र’पछि ह’त्या भएको
घ’टनामा सं’लग्न रहेको भन्दै काठमाण्डौबाट एक जनालाई पक्राउ गरिएको र प्र’माण न’पुगेपछि छो’डिएको खु’लासा भएको छ ।
घ’टनामा प्रत्यक्ष सं’लग्नता नभएपनि घ’टना वा परिस्थितिका बारेमा जा’नकार हुनसक्ने भन्दै उनलाई पक्राउ गरेर अनुसन्धान गरिएको थियो ।
ती व्यक्ति धनगढीबाट काठमाडौँ पु’गेलगत्तै उनलाई पक्राउ गरिएको प्रहरी स्रोतको दा’बी छ ।
तर घ’टनामा उनको सं’लग्नता नदेखिएपछि उनलाई रि’हा गरिएको हो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
घ’टनाको २ हप्ता बित्नै लाग्दासम्म पनि ठोस रुपमा अ’पराधी पत्ता न’लागे पनि शं’कास्पद ४ जनाको क्लो’ज रि’ङ तयार भइसकेको छ ।
अ’परा’धी ती ४ जनामध्ये एकजना हुनुपर्ने निष्कर्षमा प्रहरी पु’गेको स्रोतले जनाएको छ । प्रहरीले केहीदिनभित्रै अ’पराधी सार्वजनिक गर्ने तयारी रहेको जनाएको छ ।
यतिबेला ५ दर्जनभन्दा बढी प्रहरी कर्मचारीका साथ सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी उत्तम सुवेदी बैतडीमा छन् ।
यता ब’ला’त्का’र’पछि ह’त्या गरिएकी बैतडीकी १७ वर्षीया किशोरी भा’गरथीलाई न्या’य दिनुपर्ने भन्दै विद्यार्थी र अ’धिकारकर्मीहरुले घण्टी जु’लुस नि’कालेका छन्।
घ’टनाको २ हप्ता बित्नै लाग्दासम्म पनि ठोस रुपमा अ’पराधी पत्ता न’लागे पनि शं’कास्पद ४ जनाको क्लो’ज रि’ङ तयार भइसकेको छ ।
अ’परा’धी ती ४ जनामध्ये एकजना हुनुपर्ने निष्कर्षमा प्रहरी पु’गेको स्रोतले जनाएको छ ।
प्रहरीले केहीदिनभित्रै अ’पराधी सार्वजनिक गर्ने तयारी रहेको जनाएको छ ।यतिबेला ५ दर्जनभन्दा बढी प्रहरी कर्मचारीका
साथ सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी उत्तम सुवेदी बैतडीमा छन् । यता ब’ला’त्का’र’पछि ह’त्या गरिएकी बैतडीकी १७ वर्षीया
किशोरी भा’गरथीलाई न्या’य दिनुपर्ने भन्दै विद्यार्थी र अ’धिकारकर्मीहरुले घण्टी जु’लुस नि’कालेका छन्।
भा’गरथीको ब’ला’त्का’रपछि ह’त्या भएको १२ दिन बितिसक्दा समेत ह’त्यारा पत्ता लाग्न सकेका छैनन्।
प्रहरीले भने अनुसन्धान जारी रहेकाले छिट्टै ह’त्यारा सार्वजनिक हुने बताइरहेको छ। घ’टनाको अनुसन्धानका लागि सुदूरपश्चिम
प्रहरी प्रमुख डिआईजी उत्तम सुवेदी आफै १० दिनदेखि बैतडीको एउटा सामान्य प्रहरी चो’कीमा बसिरहेका छन् ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******