समाचार

कक्षा कोठाबाट भिडियो बाहिरियो शिक्षक ले गरेको हेर्दा घिन लाग्छ पूरा भिडियो हेर्नुहोस

झापाको ।

एक विद्यालयमा अध्ययनरत बालकको मृ.त्यु भएपछि विद्यालय वि.वादमा तानिएको छ। शिक्षकको कु.x टाx इबाट ती बालकको मृ.x त्यु भएको ।

आशंकामा प्रहरीले अनुसन्धान थालेको छ।कनकाई नगरपालिका – ६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत १० वर्षीय ।

कृष्णप्रसाद राजवंशीको बिहीबार उपचारका क्रममा मृ.x त्यु भएको हो। उनी कक्षा ४ मा अध्ययनरत थिए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

राजवंशीको मृ.त्युपछि विद्यालयको कार्यालय सहायक ९खरिदार० पदमा कार्यरत रविन मगरलाई प्रहरीले नि, य, न्त्रणमा लिएको छ।

मगरले कक्षा ४ मा पठनपाठन गराउने क्रममा सोधेको कुरा नजानेको भन्दै गत माघ१८ गते राजवंशीलाई कु, x ट, x पि, x ट गरेका थिए ।

शिक्षकको कु., x टा, x इबाट विद्यार्थीको कान सुन्निएपछि उपचारका लागि तत्काल स्थानीय कामेश मेडिकल लगिएको थियो। मेडिकलमा सामान्य उपचारपछि ।

उनलाई घर पठाइएको थियो।घर पुगेपछि पनि बालकले आफूलाई शिक्षकले कु, x .टेको कुरा अभिभावकसँग बताएनन्। तर, घरमा कान झनै सुन्निन ।

थालेपछि आफन्तले बारुलाले टो.केको होला भनेर बालकका साथीसँग सोधपुछ गरेका थिए। त्यसपछि राजवंशीका साथीले उनलाई शिक्षकले कान मोलेर यस्तो भएको बताएका थिए।

Related Articles

Back to top button