सोमबार , अषोज ४, २०७८

फेरी आयो दुःखद् खबर ट्रक र भ्यान दु’ र्घटना, चौध जनाको मृ’ त्यु

फागुण २, २०७७ आइतबार 24

फेरी आयो दुःखद् खबर ट्रक र भ्यान दु’ र्घटना, चौध जनाको मृ’ त्यु

एजेन्सी

भारतको दक्षिणी राज्य आध्र प्रदेशमा ट्रक र भ्यान दु’ र्घटना हुँदा कम्तीमा १४ व्यक्तिको मृ’ त्यु भएको छ ।

एउटा सानो भ्यान ट्रकसँग ठोक्किँदा भएको यस घ’ टनामा अन्य चार जना घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

दुर्घटनामा मृ’ त्यु भएका आठ जना महिला छन् । घाइते सबै बालबालिका रहेका समाचारमा जनाइएको छ ।

प्रहरीकाअनुसार दु’ र्घटना कुर्नूल जिल्लाको मदारपुरम गाउँनजिकै दु’ र्घटना भएको हो ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******